Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध

    कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    बागलुङ । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ ।



    जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार