Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

    दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको नौगाड गाउँपालिका–६ मा पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको हो ।



    प्रहरी कार्यालय दार्चुलाका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको मृत्यु भएको हो ।



    उन घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार