Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

    सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    मकवानपुर घर भएका साजन प्रजालाई जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले कीर्तिपुर नगरपालिका–६ बाट प्रकाउ गरेको हो ।



    कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



    आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार