Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन आग्रह, नबुझाए खाता रोक्का

    डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन आग्रह, नबुझाए खाता रोक्का

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल डिपि लिमिटेडले डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन भनेको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

    कम्पनीको आर्थिक वर्ष २०७८/०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ ।



    साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्ति मार्फत भुक्तानी गर्न सक्नेछन् ।



    कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पुर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार