Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईजीपी नियुक्ति विवाद : प्रतिवादीतर्फका कानुन व्यवसायी नआएपछि मुद्दाको पेसी फेरि सर्‍यो

    आईजीपी नियुक्ति विवाद : प्रतिवादीतर्फका कानुन व्यवसायी नआएपछि मुद्दाको पेसी फेरि सर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 945
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको पेसी फेरि आगामी शुक्रबारलाई सारिएको छ ।

    सर्वोच्च अदालतमा प्रतिवादीतर्फका कानुन व्यवसायी नआए पछि सारिएको हो ।



    वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।



    विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार