Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका ३६ डीएसपीको एसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ३६ डीएसपीको एसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।

    प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।



    सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार