Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जसपा संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने निर्णय

    जसपा संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 756
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् ।

    पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो ।



    संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले निर्णय गरेको नेता प्रकाश अधिकारीले जानकारि दिए ।



    पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार