Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरीको मिलेमतोमा लिम्बुमाथि नक्कली मुद्धा,डिएसपी भट्टराई छानबिनको दायरामा

    प्रहरीको मिलेमतोमा लिम्बुमाथि नक्कली मुद्धा,डिएसपी भट्टराई छानबिनको दायरामा

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 987
    SHARES

    काठमाडौं । वन मुद्दामा एक युवकलाई प्रहरीको मिलेमतोमा फसाएको पुष्टि भएको छ । कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले कपनका शिव लिम्बुलाई पक्राउ गरी उनीमाथि झुटो अभियोग लगाइएको खुलेको हो ।

    सुभाष राईले शिव लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाएको पुष्टि भएको छ । गत २३ असारमा प्रहरी वृत्त गौशालाले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेको थियो ।



    गौशाला वृत्तका घुमुवा प्रहरीलाई हातमा लिएर यसरी फसाउन खोजिएको जनाइएको छ ।



    उक्त घटनामा वृत्तका डिएसपी केशव भट्टराई पनि छानबिनको दायरामा तानिएका छन् । घटनामा संलग्न नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने सुभाष राई अझै फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार