Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 867
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

    सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



    आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।



    बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार