Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रुसद्धारा युक्रेनको खमेलनित्स्की क्षेत्रमा निर्मित हतियार भण्डार नष्ट

    रुसद्धारा युक्रेनको खमेलनित्स्की क्षेत्रमा निर्मित हतियार भण्डार नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 891
    SHARES

    एजेन्सी । रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको छ ।

    तर उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ ।



    रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो ।



    तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार