Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • घुँडाको चोटका कारण पोग्बा बार्सिलोनाविरुद्धको खेल गुमाउने, चोटसँगै बाहिरिए युभेन्ट्सबाट

    घुँडाको चोटका कारण पोग्बा बार्सिलोनाविरुद्धको खेल गुमाउने, चोटसँगै बाहिरिए युभेन्ट्सबाट

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 699
    SHARES

    एजेन्सी । इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्स फर्किएका पाउल पोग्बाले क्याटलान क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।

    घुँडाको चोटका कारण उनले मंगलबार प्रि–सिजनअन्तर्गतको बार्सिलोनाविरूद्वको खेल गुमाउने भएका हुन्।



    पोग्बा नयाँ सिजनका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट युभेन्ट्स फर्किएका थिए । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ। चोटसँगै पोग्वा टिमबाट बाहिरिएका छन्।



    २९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार