Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डडेल्धुरा प्रहरी कमाण्ड सम्हाल्दै डिएसपी भट्ट

    डडेल्धुरा प्रहरी कमाण्ड सम्हाल्दै डिएसपी भट्ट

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.7K
    SHARES

    डडेल्धुरा । प्रहरी नायब उपरीक्षक(डिएसपी) मनोहरप्रसाद भट्टको काज सरुवा भएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत डिएसपी भट्टको डडेल्धुरामा काज सरुवा भएको हो।



    जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत डिएसपी देवेन्द्र पालको एसपीमा बढुवा भएपछि भट्टको काज सरुवा भएको छ ।



    भट्टसंग जिल्ला प्रहरी कार्यालय दार्चुला, वडा प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टीकापुरमा नेतृत्व सम्हालेको अनुभव छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार