Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ ।

    बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरीमा रिक्त डिएसपी पदमा ३४ इन्स्पेक्टरलाई सिफारीस गर्ने निर्णय गरेको हो ।



    सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् ।



    त्यस्तै, दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन् ।

    हेर्नुहोस् सूची 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार