Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हराइरहेको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

    हराइरहेको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ ।

    देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् ।



    हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।



    मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार