Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चुनावको तयारीबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

    चुनावको तयारीबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 687
    SHARES

    काठमाडौं । चुनावको तयारीबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी छ ।

    सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।



    अहिले पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको पार्टीले बताएको छ ।



    बैठकमा निर्वाचनको तयारी, साउन ३० र ३१ गते हुने स्थानीय जनप्रतिनिधिको भेला, भदौमा सन्चालन हुने राष्ट्रिय संगठन सुदृढिकरण अभियान लगायत विषयमा छलफल भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार