Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उम्मेदवार सिफारिस गर्न कांग्रेसले मातहतका कमिटीलाई परिपत्र गर्ने

    उम्मेदवार सिफारिस गर्न कांग्रेसले मातहतका कमिटीलाई परिपत्र गर्ने

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

    शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।



    कांग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।



    आजको बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिकको टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ ।

    पार्टीले यसअघि पार्टीको केन्द्रीय समिति बैठकले तय गरेको भदौ २ गते २५ गते देखि चुनावी अभियानको मितिलाई परिमार्जन गर्दै भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार