Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना पुष्टि

    जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.3K
    SHARES

    बैतडी । जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    बुधबार चार र बिहीबार १२ जनामा कोरोना पुष्टि भएको हो ।



    कोरोना पुष्टि भएकालाई अलग्गै राखिएको कारागार प्रशासनले जनाएको छ ।



    २५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदी राखिएको छ। क्षमताभन्दा बढी कैदी रहेकाले बसाई व्यवस्थामा असहज हुने गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार