Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि, ४२१ संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि, ४२१ संक्रमणमुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 618
    SHARES

    काठमाडौैं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन ।



    हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार