Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा सैनिक मुख्यालय जंगी अड्डामा

    प्रधानमन्त्री देउवा सैनिक मुख्यालय जंगी अड्डामा

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका छन्।

    बिहीबार उनी कमान्ड सेनापति समन्वयात्मक बैठकको लागि त्यहाँ पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।



    रक्षा मन्त्रालयले आयोजना गरेको यो बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जंगी अड्डा पुगेका हुन्।



    यो बैठक दुई दिन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार