Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वास्थ्य मन्त्री खापुङ वीर अस्पताल भर्ना

    स्वास्थ्य मन्त्री खापुङ वीर अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना भएका छन् ।

    रिंगटा लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि खापुङलाई शुक्रबार अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भगीश्वर लिम्बूले जानकारी दिए ।



    उनकाअनुसार मन्त्री खापुङको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ ।



    मन्त्री खापुङ बिहीबारमात्रै गृहजिल्ला तेह्रथुमसहित पूर्वका जिल्ला भ्रमण गरेर काठमाडौं फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार