Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डेंगु नियन्त्रणका लागि देशभर ‘खोज र नष्ट गर’ अभियान

    डेंगु नियन्त्रणका लागि देशभर ‘खोज र नष्ट गर’ अभियान

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 972
    SHARES

    काठमाडौँ । स्वास्थ्य भवानीप्रसाद खापुङले डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरूको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।

    बिहीबार काठमाडौँमा डाक्टरहरूसँग स्वास्थ्य परामर्श उपलब्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दै मन्त्री खापुङले यस्ताे बताएका हुन् ।



    नेपालमा डेंगु संक्रमणबाट यस वर्ष मृत्यु हुनेको संख्या २५ पुगिसकेको छ ।



    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार