Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्दै भारतीय सेनाध्यक्ष पाण्डे

    प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्दै भारतीय सेनाध्यक्ष पाण्डे

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन् ।

    पाँच दिने भ्रमणका लागि नेपाल आइपुगेका पाण्डे अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न लागेका हुन् ।



    त्यसअघि उनले आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ ।



    उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । आजै साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार