Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री देउवासँग भारतीय सेनापति जनरल पाण्डेको भेटवार्ता

    प्रधानमन्त्री देउवासँग भारतीय सेनापति जनरल पाण्डेको भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 681
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका सेनापति मनोज पाण्डेले भेटवार्ता गरेका छन् ।

    नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले आज देउवासँग भेटवार्ता गरेका हुन् ।



    भेटमा दुई देशबीचको सैन्य सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवका अलावा भारतका उच्च सैनिक अधिकृतहरु पनि सहभागी थिए ।



    आजै जनरल पाण्डेले नेपाली सेनाका कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।

    औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार