Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली जनकपुरधाममा

    एमाले अध्यक्ष ओली जनकपुरधाममा

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 759
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम पुगेका छन् ।

    उनलाई पार्टी नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका छन् ।



    तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा आयोजना गरेको छ ।



    ओली सुरुमा यात्री निवासमा एमाले निकट बौद्धिक परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि आमसभालाई सम्बोधन गर्नेछन् ।

    आमसभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । आमसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ ।

    नोपली कांग्रेसका नेता सन्तोष यादवसहित नेताहरु पार्टी प्रवेश गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार