Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • धान खेतमा मृत भेटिएका युवकको पहिचान खुल्यो

    धान खेतमा मृत भेटिएका युवकको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । धान खेतमा मृत फेला परेका युवकको पहिचान खुलेके छ ।

    मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन्।



    जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो ।



    टाउको, मुख रकताम्य अवस्थामा उनी मृत फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार