Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्कूल बसले ठक्कर दिँदा जनकपुरमा एक जनाको मृत्यु

    स्कूल बसले ठक्कर दिँदा जनकपुरमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम। जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी छन् । बसको ठक्करबाट अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।



    जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।



    घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार