Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको दिइयो बली

    जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको दिइयो बली

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 864
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैंको महाष्टमी राति हजारौं बोकाको बली चढाइएको छ ।

    आइतबार साँझ ८ बजेर २० मिनेटबाट सुरु भएको बली सोमबार बिहान ४ बजेसम्म चलेको थियो ।



    प्रत्येक वर्ष दसैंको महाअष्टिमाको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ ।



    आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बलि चढाइएको छ । बलि चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार