Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो (सूचनासहित)

    राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो (सूचनासहित)

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 957
    SHARES

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो ।



    बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।



    आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिने बैंकले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार