Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • असोज १ देखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

    असोज १ देखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

    नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका पेट्रोलियम डिपोहरुमा असोज १ गतेबाट लोड अनलोड नगर्ने चेतावनी दिएको हो ।



    यस्तै, महासंघले भदौ २९ गतेबाट अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने जनाएको छ।



    विभिन्न माग राखी आन्दोलनरत व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने भदौ २४ को निर्णय माग पुरा नभएसम्म निरन्तर कायम राख्ने जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार