Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आशा लघुवित्तले ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

    आशा लघुवित्तले ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ ।

    कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ ।



    लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।



    यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार