Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

    ‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । गायिका जेरुसा राई ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएकी छन् ।

    ३० वर्षीया राई आफ्नी आमाको साथमा ललितपुरको सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरी स्रोतको भनाइ छ ।



    बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।



    त्यसपछि खोजतलासमा लागेको प्रहरीले अहिलेसम्म उनको अवस्था पत्ता लगाउन सकेको छैन ।

    जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार