Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेले बोलायो सचिवालय बैठक

    एमालेले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 753
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्ने भएको छ ।

    बिहीबार दिउँसो तीन बजेका लागि बैठक बोलाइएको हो ।



    बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने र प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारबारे छलफल हुनेछ ।



    उम्मेदवार चयनका लागि यसअघिकै केन्द्रीय समिति बैठकले सचिवालयलाई जिम्मेवारी दिइसकेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार