Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने

    राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किन लागेकी हुन् ।

    उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् ।



    राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स आसियान क्षेत्रको राजदूतको रुपमा पठाउने तयारी गरिएको छ ।



    सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार