Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ईयूले लगायो रानी ड्रोन उत्पादकमाथि प्रतिबन्ध

    ईयूले लगायो रानी ड्रोन उत्पादकमाथि प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 789
    SHARES

    काठमाडौं । युरोपियन युनियन (ईयू) ले इरानी ड्रोन उत्पादक र सेनाका उच्च अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको छ ।

    ईयूको आधिकारिक जर्नलमा राखिएको काउन्सिल इम्प्लिमेन्टिङ रेगुलेसनका अनुसार इरानी ड्रोन उत्पादक शहेद एभिएसन इन्डस्ट्रिज र तीन जेनेरललाई प्रतिबन्ध लगाएको हो ।



    युक्रेनविरुद्ध रुसको अव्यवहारिक र अन्यायपूर्ण आक्रामक युद्धका लागि इरानी शासनले सहयोग गरेको भन्दै ईयूले प्रतिबन्ध लगाएको हो ।



    मानवरहित सवारीको विकास र डेलिभरीमा संलग्न शहेद एभिएसन इन्डस्ट्रिज र उच्च पदस्थ तीन सैनिक अधिकारीलाई प्रतिबन्ध लगाइएको ईयूले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार