Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बेलायतलाई ईयूमा सामेल गराउन माग, लण्डनको सडकमा उत्रिए हजारौं प्रदर्शनकारी

    बेलायतलाई ईयूमा सामेल गराउन माग, लण्डनको सडकमा उत्रिए हजारौं प्रदर्शनकारी

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 777
    SHARES

    एजेन्सी । बेलायतलाई युरोपेली संघ (ईयू) मा पुनः सामेल गराउन माग गर्दै हजारौं प्रदर्शनकारीले मध्य लण्डनमा जुलुस निकालेका छन् ।

    शनिवारको राष्ट्रिय पुनर्स्थापना मार्चमा पार्क लेनदेखि संसद स्क्वायरसम्म मानिसको ठूलो भीड देखिएको थियो।



    बेलायत भरका मानिसहरुहरू मार्चमा सहभागी हुन घण्टौँको यात्रापछि लण्डन आइपुगेका थिए।



    मार्चको अन्तिम विन्दु पार्लियामेन्ट स्क्वायर गार्डनमा समर्थकहरूले ईयूको झण्डा फहराएका थिए। गार्डेनमा प्लेकार्ड बोकेका निलो र पहेंलो कपडा लगाएका मानिसहरुको समुद्र देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार