Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेनाद्वारा उम्मेदवारको घरमा राखिएको बम निस्क्रिय

    सेनाद्वारा उम्मेदवारको घरमा राखिएको बम निस्क्रिय

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 639
    SHARES

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ ।

    घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको हो ।



    बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो ।



    कार्टुनमा खतरा लेखेर राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार