Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एफिल टावर बमले उडाउने धम्की, तीन तला खाली गराइयो

    एफिल टावर बमले उडाउने धम्की, तीन तला खाली गराइयो

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 927
    SHARES

    एजेन्सी । मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको धम्की दिइएको छ ।

    एफिल टावरलाई बमको धम्की दिइएपछि सावधानीका रूपमा तीन तला खाली गरिएको हो ।



    साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ ।



    एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार