Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • झापाकाे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट

    झापाकाे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 615
    SHARES

    झापा । झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएकाे छ ।

    बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएकाे हाे ।



    विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियाे ।



    हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार