Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रुपन्देही ३ मा बालकृष्ण खाँण १४ सय ७४ मतले अगाडि, पछ्याउँदै दीपक बोहरा

    रुपन्देही ३ मा बालकृष्ण खाँण १४ सय ७४ मतले अगाडि, पछ्याउँदै दीपक बोहरा

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.1K
    SHARES

    रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लगेका छन् ।

    उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४ मतान्तरले पछाडि पारेका छन् ।



    खाँणले १३ हजार ३५६ मत पाएका छन् । राप्रपाका बोहराले ११ हजार ८८२ मत पाएका छन् । उनलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन छ ।



    त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्‍ता तेलीले १७ सय ६४ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार