Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सर्लाही २ मा राजेन्द्र महतोको अग्रता, पछ्याउँदै माओवादीका महिन्द्र राय यादव

    सर्लाही २ मा राजेन्द्र महतोको अग्रता, पछ्याउँदै माओवादीका महिन्द्र राय यादव

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 948
    SHARES

    काठमाडौं । सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

    उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्र राय यादवलाई उछिनेका हुन ।



    महतोले ८८९० मत ल्याउँदा यादवले ८७५० मत पाएका छन् ।



    यादवभन्दा महतो १४० मतले अगाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार