Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

    माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 594
    SHARES

    काठमाडौं । ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका छन् ।

    लोसपाबाट बाहिरिएको २ दिनपछि महतोले माइतीघर खुला गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।



    राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।



    प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो ।

    लोसपा छाडेका महतोले सोमबार राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार