Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान

    लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 810
    SHARES

    काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् ।

    महतोले लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।



    काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे ।



    बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।

    यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो । महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार