Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा महिन्द्रराय यादव विजयी

    राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा महिन्द्रराय यादव विजयी

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.1K
    SHARES

    सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव विजयी भएका छन् ।

    लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।



    महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए ।



    २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार