Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बाबुराम पक्षले पदमुक्त गर्ने निर्णय गरेपछि नेसपाको महिन्द्र पक्षको आकस्मिक बैठक बस्दै

    बाबुराम पक्षले पदमुक्त गर्ने निर्णय गरेपछि नेसपाको महिन्द्र पक्षको आकस्मिक बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 885
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीको महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ।

    सोमबार बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकता पक्षधरलाई कारबाही र पदमुक्त गर्ने निर्णय गरेसँगै यादव पक्षले पनि बैठक बोलाएको हो ।



    थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा आज बिहान ११ बजेदेखि बैठक बस्नेछ ।



    उक्त बैठकले बाबुराम भट्टराई पक्षधरलाई कारबाही गर्ने र एकतालाई अनुमोदन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार