Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुनसरी ३ मा पूर्व उपप्रधानमन्त्री गच्छदार ५ हजार मतले पछाडि

    सुनसरी ३ मा पूर्व उपप्रधानमन्त्री गच्छदार ५ हजार मतले पछाडि

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 753
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सुनसरी क्षेत्र नं ३ मा सत्तापक्ष नेपाली काँग्रेसका विजयकुमार गच्छदार उम्मेदवार छन् ।

    त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट भगवती चौधरी उम्मेदवार छिन् ।



    पछिल्लो मतपरिणाम अनुसार एमालेकी चौधरी २० हजार ५७५ मतसहित अग्रस्थानमा छिन् ।



    निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गच्छदार १५ हजार ५५४ मतका साथ दोस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार