Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनसरी ३ मा एमालेकी चौधरी गच्छदारभन्दा ४ हजार बढी मतले अघि

    सुनसरी ३ मा एमालेकी चौधरी गच्छदारभन्दा ४ हजार बढी मतले अघि

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 711
    SHARES

    सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिएकी छन्।

    पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ। यति मत गन्दा भगवतीले अग्रता कायम राखेकी छन्।



    भगवतीले ३० हजार १५५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २५ हजार ९४५ मत पाएका छन्।



    भगवती गच्छदारभन्दा ४ हजार २१० मतले अगाडि छिन्। यहाँ अझै ६ वटा वडाका ३० हजार भन्दा कम मतगणना गर्न बाँकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार