Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनसरी–३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै, गच्छदार ४२ सय १० मतले पछाडि

    सुनसरी–३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै, गच्छदार ४२ सय १० मतले पछाडि

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 726
    SHARES

    सुनसरी । सुनसरी-३ मा एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छिन् ।

    पछिल्लो मतपरिणाम अनुसार एमालेकी भगवती चौधरीले कांग्रेसका विजय कुमार गच्छदारलाई ४२ सय १० मतले पछि पारेकी छिन् ।



    एमालेकी चौधरीले ३० हजार १५५ मत प्राप्त गर्दा कांग्रेसका गच्छदारले २५ हजार ९४५ मत पाएका छन् ।



    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १२३ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार