Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि

    सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.1K
    SHARES

    सुनसरी । सुनसरी–३ एमालेले अग्रता कायमै राखेको छ ।

    एमालेकी भगवती चौधरीले ३१ हजार १४५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।



    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २६,५८८ मत ल्याएका छन् ।



    एमालेकी चौधरी गच्छदारभन्दा चारहजार ५५७ मतले अगाडि छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार