Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौंबाट दिल्लीका लागि उडेको विमान फिर्ता

    काठमाडौंबाट दिल्लीका लागि उडेको विमान फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 825
    SHARES

    काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ ।

    सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो ।



    १६१ जना यात्रु बोकेर उडेको विमानले केही बेरअघि आकस्मिक ल्याण्ड गरेको छ ।



    बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार