Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अर्जेन्टिनाविरुद्ध एम्बाप्पेको ह्याट्रिक

    अर्जेन्टिनाविरुद्ध एम्बाप्पेको ह्याट्रिक

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 687
    SHARES

    काठमाडौं । फ्रान्सले फेरि खेललाई ३–३ गोलको बराबरीमा पुराएको छ ।

    केलियन एमबाप्पेले १ सय १८ मिनेटमा विश्वकपको फाइनलमा ह्याट्रिक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् ।



    लुसैल स्टेडियममा खेलको ८० औँ मिनेटमा केलिएन एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए।



    त्यसको एक मिनेटपछि नै एम्बाप्पेले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार